Category: News

भुवानीशंकर बहुमुखी क्याम्पसमा झडप

नेपाल विद्यार्थी संघ भुवानीशंकर बहुमुखी इकाई समितिले सिमलटाडी मा मंगलबार राखेको होली मिलन कार्यक्रममा इकाइ सभापति लयाएतका नेपाल विद्यार्थी संघ सदस्य माथि क्रान्तिकारी निकट विद्यार्थी संगठनले होलि मिलन कार्यक्रमकै बिचमै….

होली फिएस्टा २०७९ संपन्न

उर्बान क्रयुले आयोजना गरेको होली फिएस्टा २०७९ सम्पन्न भएको छ । आयोजक प्रवीन शर्माका अनुसार होली फिएस्टा सफलता पुर्वक सम्पन्न भएको छ । शर्माका अनुसार करीव ८०० जनाले सहभागिता जनाएको….

बौद्धमा पुल पार्टी सहितको होली फिएस्टा २०७९ आयोजना हुदै

फाल्गुन । रङ्गहरुको पर्व फाल्गु पूर्णिमाको अवसरमा बौद्धमा रहेको सिद्धार्थ बुटिक होटलमा अरर्बान क्रयुले होली फिएस्टा २०७९ आयोजना गर्दै छ । विभिन्न क्षेत्रका अनुभवि उद्यमीहरुको समुह रहेको उर्बान क्रयु र….

सन्दीपलाई विदेश जान अनुमति

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। क्रिकेटर सन्दीप….

थुनामुक्त भए पल शाह

१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका पल शाह थुनामुक्त भएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो….

विद्यार्थीले अष्ट्रेलियामा हप्ताको ४८ हैन २४ घण्टा मात्र काम गर्न पाउने

अष्ट्रेलियाले विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको हप्ताको २० घण्टे सिमा हटाएको छ । आगामी जुलाई १ देखि अब बिद्यार्थीले अब हप्ताको २४ घण्टा काम गर्न पाउने भएका छन। यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरेको हो ।

एकैदिन चितवनको कविलास माविका दुई विद्यार्थीले गरे आत्महत्या

चितवन, फागुन ९– चितवनमा एकै विद्यालयका दुई छात्राले एकैदिन आत्महत्या गरेका छन् ।  कविलास माध्यमिक विद्यालयमा कक्षा ९ र ११ मा अध्ययनरत दुई छात्राले आज मंगलबार आत्महत्या गरेका हुन् ।….

यौन दुर्व्यवहारको आरोप लागेको नेपाल कर्मश क्याम्पसका बिबिएम कार्यक्रमका प्रमुख महेन्द्र अयार्ललाई भएन कारवाही

काठमाडौँ : शैक्षिक भ्रमणको क्रममा चितवनमा विद्यार्थी माथि यौन दुर्व्यवहारको आरोप लागेको नेपाल कर्मश क्याम्पसका बिबिएम कार्यक्रमका प्रमुख महेन्द्र अयार्लमाथि कुनै पनि कारवाही नभएको खुलेको छ । बिद्यार्थीको चर्को बिरोध….

नेपालले हरायो स्कटल्याण्ड लाई

५ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ । नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा पूरा गरेको हो….

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो

चितवन, – कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो भएको छ । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा  भरतपुर महानगरपालिका पहिलो भएको छ । चितवनका सात स्थानीय तह….