अनेरास्ववियुको अध्यक्षमा समिक विजयी (पदाधिकारी नामावली)
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत सहमतिमा नेतृत्व चयनको प्रयास….









