बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन
चितवन । चितवनको बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको गएराती निधन भएको छ ।पार्किन्सन्स् रोगबाट पीडित रहनुभएका श्रेष्ठको ९४ बर्षको उमेरमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो | विसं…..









