Category: News

नारायणी बिकास बैंकको बिशेष साधारण सभा सम्पन्न, १:१ हकप्रत शेयर जारी गर्ने

चितवन । नारायणी बिकास बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष श्री राम प्रसाद रोपाखेतीको अध्यक्षता बसेको बिशेष सभाले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पास….

डा प्रणय राणा सामूदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । डा प्रणय शम्शेर राणा सामूदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।  जनस्वास्थ्य विज्ञ एवं पूर्व सैन्य अधिकृत समेत रहेका डा प्रणय शम्शेर राणा जनस्वास्थ्यका क्षेत्रमा….

प्रचण्डको परिवार हो भन्दैमा म राजनितिमा आउनै न पाउने त हुँदैन होला नि?

काठमाडौं। मिडिया खासै आउन नरुचाउने सृष्टि दाहाल केसीले आफु राजनीतिमा आउँदा बिरोध गर्नेहरु प्रती आक्रोश ब्यक्त गरेकी छिन। केही दिन अगी सृष्टि केसी ‘दाहाल’ अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भए….

भरतपुरमा होली भिजन स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंँदा एककोे मृत्यु

चितवन । भरतपुरमा स्कुल बसले ठक्कर दिंँदा एकजनाको मृत्यु भएको छ भने अर्का गम्भिर घाईते भएका छन । मोटरसाइकलमा  पछाडी सवार विनोद थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको….

मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नाबालिकलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताको एक प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको आरोप लागेको पाण्डेलाई….

पीडामा बेवारिसे काजलकली, सरोकार वाला मौन

चितवन। सौराहाको मुख्य आकर्षणनै जंगल सफारी रहदै आएको छ। यहाँ हात्ती सफारी र जीप सफारी पर्यटक माझ चर्चित रहेको छ। २० बर्ष देखी सौराहामा ब्यापारीलाई राम्रो आम्दानी दिएको एक हात्ती….

लागूऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालयमा तारेख लिइरहेका लाउरे लागूऔषधविरुद्ध सचेतना कार्यक्रमको सद्भावना दूत

काठमाडौं । र्‍जिल्ला प्रहरी कार्यालय कास्कीले  असार ७ गतेदेखि सुरु हुने लागूऔषधविरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रमको लागि लाउरेलाई दूत तोकेको छ ।  प्रहरीसँगको सहकार्यमा लागूऔषधविरुद्ध सद्भावना दूतको रुपमा काम गर्ने भएका….

आफूलाई निर्वाचित गर्ने मतदाताहरूलाई कहिल्यै नबिर्सन जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनप्रतिनिधिलाई नियमित रूपमा जनताका कुरा सुन्ने र जनसहभागिता सुनिश्चित गर्ने कार्य गर्न  सुझाव दिएका छन। भरतपुर महानगरपालिकाको….

भरतपुरका ‘हाइप्रोफाइल’ ब्यापारीलाई बलात्कार काण्डमा सफाइ

प्रहरीलाई जानकारी नै नदिई सरकारी वकिलको कार्यालयमार्फत बकपत्र गरिएको चितवनको एक ‘हाइप्रोफाइल’ बालिका मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । नवलपुरमा रहेको कालिका मेडिकल तथा टेक्निकल कलेजका सञ्चालक शिव काफ्लेले बलात्कार….

तनहुँको आँबुखैरेनीमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।