Category: News

एसईई २०८१ : नारायणी विद्या मन्दिर मा.वि. को उत्कृष्ट नतिजा, दुई जनाको GPA 3.91

भरतपुर, चितवन —भरतपुर–१६, शिवघाटस्थित नारायणी विद्यामा‍न्दिर माध्यमिक विद्यालयले एसईई (SEE) 2081 मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका ३८ जना विद्यार्थीहरू मध्ये अधिकांशले उत्कृष्ट ग्रेड प्राप्त गरेका….

अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओमशान्ती एकेडेमी प्रथम

३९ औँ एस.ओ.एस. दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा ओम शान्ति एकेडेमी प्रथम भएको छ। हाजिरी जवाफ प्रतियोगितामा प्रेरणा इङ्लिस स्कुल दोस्रो र डेजी इङ्लिस स्कुल तेस्रो भएको….

नेपालको एसीसी यू-१६: सिंगापुरमाथि नेपालको सहज जित

काठमाडौं– सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ।  सिंगापुरले दिएको १३९ रनको लक्ष्य पछाएको नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा….

नेपाल स्काउटको ७४ औं स्थापना दिवस बिभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा केन्द्रमा मूल समारोह तथा प्रदेश र स्थानीय तहहरूमा बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सम्माननीय उपराष्ट्रपति राम सहाय प्रसाद यादवको प्रमुख आथित्यता….

ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम सम्पन्न

नेपाल स्काउटको ७४ औॅ स्थापना दिवसका अवसरमा आयोजित मूल समारोह तथा ज्याम्बोरेट स्मारिका विमोचन कार्यक्रम २०८२ माननीय सामाजिक विकास मन्त्रीज्यूको प्रमुख आतिथ्यममा  सम्पन्न भएको छ । प्रदेश प्रमुख आयुक्त श्री….

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि….

स्कुलभित्रै इभी माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु

काठमाडौंको कलंकीस्थित इडिफाई इन्टरनेसनल स्कुलमा इभी माइक्रो भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन्। सोमबार १२ः५० को समयमा स्कुलबाट बाहिर निस्कने क्रममा स्कुलको….

पोखरा भ्रमणमा गएका बिधार्थी सवार बसमाथि ढुङा प्रहार, केहि घाइते

पोखरा भ्रमणमा गएका एनसिआइटी कलेजका बिधार्थी सवार बस माथी हिजो राती ढुङ्गा प्रहार हुँदा ५ जना विद्यार्थीहरु घाइते भएका छन्।  यातायात व्यवसायीले गरेको हड्तालको बिचमा जबर्जस्ति बसमा गैरमानविय ढङले हिडाएको र….

भरतपुरका समावेशी ३९ थान विद्यालयहरुलाई स्मार्ट टेलिभिजन वितरण

भरतपुरका समावेशी ३९ थान विद्यालयहरुलाई स्मार्ट टेलिभिजन वितरण गरिएको छ । समावेशी शिक्षा परियोजनाको सहयोगमा विगत ३ वर्षदेखि विद्यालयहरुलाई स्मार्ट टिभी वितरण भइरहेको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख….

ब्रेक फेल भएर स्कुल बस दुर्घटना

उदयपुर । उदयपुरको मदन भण्डारी लोकमार्ग स्थित गाईघाट नेपालटार सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मवासे दोभानमा स्कुल बस दुर्घटनामा परेको छ। नेपालटारमा रहेको लिटिल फ्लावरस बोर्डिङ स्कुल बस विद्यार्थी लिएर….