Category: News

भरतपुरका एमबिबिएस अध्ययनरत विद्यार्थी द्वारा नाबालिका बलात्कार

चितवन,जेठ १६- भरतपुर महानगपालिका वडा नम्बर १० का २९ वर्षे शिव काफ्लेलाई नाबालिक बालिकामाथि बलात्कारको अभियोगमा  चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। एमबिबिएस अध्ययनरत काफ्लेले आफूमाथि….

लाइसेन्सको लागि नया आवेदन माग, पुरानो सबै रद्द

काठमाडौँ-  यातायात व्यवस्था विभागले सोमबार बेलुका ६ बजे देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि नया आवेदन लिने भएको छ । साथै बिभागका अनुसार अहिलेसम्म अनलाइनमार्फत् दिएका सबै आवेदन रद्द….

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

१६ जेठ, काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पोखरा बाट जोमसोमको लागि उक्त जहाज उडेको थियो । जहाजमा चालक….

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

काठमाडौं :  कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।  यो पटक बोर्डले कक्षा १२ को प्रश्नपत्र हरेक….

भरतपुरकी मेयर दाहाल दुर्घटनामा घाइते

काठमाडौँ । भरतपुरकी नवनिर्वाचित भएर रेनु दाहाल दुर्घटनामा घाइते भएकी छन् । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ….

झापामा सौन्दर्य प्रतियोगितामा जिताइदिने भन्दै किशोरीमाथि यौन दुर्व्यवहार गरेकाे आरोपमा एक प्रकाउ

झापा- दमक नगरपालिकामा मिस्टर एन्ड मिस कलेज २०२२’ नाम गरेको सौन्दर्य प्रतियोगितामा जिताउने प्रलोभन देखाएर आयोजकले नै एक किशोरीमाथि यौन दुर्व्यवहार गरेका घटना सार्वजनिक भएकाे छ । उक्त प्रतियोगिताको विजेता….

५ वर्षअघि विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल खड्का पक्राउ

१२ जेठ, काठमाडौं । ५ वर्ष अगि इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई सीवाईबीले पक्राउ गरेको छ ।

अरोमा कलेज भरतपुरका विद्यार्थी समीप पौडेल चार दिनदेखि बेपत्ता

चितवन, जेठ १२ चितवनको भरतपुर महानगरपालिका–१० मा अवस्थित अरोमा कलेजका बिद्यार्थी समीप पौडेल चार दिन देखी बेपत्ता भएका छ्न् । रुपन्देही जिल्लाको कन्चन गाउँपालिका–४ हरैया स्थायी घर भएका समीप पौडेल….

बालेनको बिजय निश्चित

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको विजय निश्चित भएको छ । यो समाचार तयार हुँदाको समयमा बालेनले ५४,७१८ मत प्राप्त गरेका छन । अब २२ हजार भन्दा केही धेरै….

सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौंः पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला फेरि घटना सार्वजनिक भएको छ। राजधानीको सेन्ट लरेन्स कलेजमा भएको यौन दुर्व्यवहारको घटनाले विद्यार्थीहरू आक्रोसित बनेका छन । सेन्ट लरेन्स कलेजका कोअर्डिनेटरले….