डा प्रणय राणा सामूदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं । डा प्रणय शम्शेर राणा सामूदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । जनस्वास्थ्य विज्ञ एवं पूर्व सैन्य अधिकृत समेत रहेका डा प्रणय शम्शेर राणा जनस्वास्थ्यका क्षेत्रमा….









