चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द, अरु सबै मेला महोत्सव बन्द
चितवन, पुस २६– जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरेको छ । चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको….








