Category: News

काठमाडौ पुतलीसडकस्थित मेरीगोल्ड गर्ल्स होस्टेलमा छात्राहरु हरु माथि सन्चालिका बाट दुर्व्यवहार

काठमाडौ पुतलीसडकस्थित रहेको मेरीगोल्ड गर्ल्स होस्टेलकि सन्चालिका र उन्को परीवार बाट विद्यार्थीहरु माथि अपशब्द प्रयोग गर्दै  दुर्व्यवहार गरेको भिडियो सर्वाजनिक भएको छ। केही दिन अगाडि सन्चालिका र एक जना पुरुषले ….

२९ वटा डमरुलाई जन्म दिने ‘सुपर मम’ बघिनीको मृत्यु

काठमाडौँ — संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ बघिनी को  १७ वर्षको उमेरमा  मृत्यु भएको छ । ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी बघिनी को….

पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण पुष्टि भएको छ। सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन मन्त्री आलेको….

चितवन महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द, अरु सबै मेला महोत्सव बन्द

चितवन, पुस २६– जिल्ला प्रशासन कार्यालय चितवनले  चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरेको छ । चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको….

माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाडौं– आइतबार बसेको सीसीएमसीको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ। यसैगरी भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने र….

पुर्व प्रधानमन्त्री प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्डलाई कोरोना संक्रमण भएको छ। प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले ANTIGEN र RT-PCR परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको निजी सचिबालयले जानकारी दिएको….

चितवनमा थपिए २० हजार ६०३ जना मतदाता

चितवन- जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानका क्रममा २० हजार ६०३ जनाले मतदाना नामावलीमा नाम दर्ता गरेका छन्। २०७७ पुस ५ गते निर्वाचनको मिति अगि जिल्लामा….

काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनमार्फत यस्तो बन्यो काँग्रेस निर्वाचित कार्यसमिति

सभापति  शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का धनराज गुरुङ महामन्त्री  गगन थापा विश्वप्रकाश शर्मा सहमहामन्त्री  महालक्ष्मी उपाध्याय ‘डिना’ जीवन परियार बद्री पाण्डे फरमुल्लाह मन्सुर भीष्मराज आङ्देम्बे किशोरसिंह राठोर महेन्द्र यादव उमाकान्त….

अन्जनी श्रेष्ठ कांग्रेसको केन्द्रीय सदस्यमा बिजयी

चितवन  । चितवनकी अन्जनी श्रेष्ठ नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा विजयी भएकी छन् । पूर्व संबिधान सभा सदस्य अन्जनी श्रेष्ठ कांग्रेसको केन्द्रीय सदस्यमा बिजयी हुनु भएको हो। काँग्रेसको १४ औँ महाधिवेशन….

चितवनमा बिजुली महसुल नतिर्ने क्रिकेट रंगशालाको लाइन काटियो

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ । भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विद्युतको आठ लाख….