Category: News

चितवनमा चिकित्सा शिक्षा परीक्षा : कोटाभन्दा उत्तीर्ण हुने कम

चितवन- चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका….

कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै गगन थापाले प्रश्न गरेका छन

कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन गरेको भन्दै गगन थापाले प्रश्न गरेका छन । कोरोना महामारी संक्रमण बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि….

कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद….

एसईईको नतिजा आज सार्वजनिक हुँदै

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी….

साउन २४ गतेदेखि चितवनमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

चितवन। चितवनमा साउन २४ गते आइतबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आइतबारदेखि मंगलबारसम्म दोस्रो डोज दिइने लागेको हो ।….

नेपालमा पब्जी र फ्री फायर बन्द गर्न सांसदको माग

काठमाडौं,साउन २२ – राष्ट्रिय सभा सदस्य (सांसद) तारादेवी भट्टले पब्जी, फ्री फायर लगायतका गेमिङ एप्लिकेशनमाथि प्रतिबन्ध लगाइनुपर्ने माग गर्नु भएको छ। शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले….

शिक्षक सेवा आयोगले पूर्णता पायो

रिक्त भएको एक वर्ष पुग्नलाग्दा सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्ति गरेको छ । नन्दकुमारी महर्जन जनसेवा मावि कीर्तिपुरकी….

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले….

कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थगन

काठमाडौँ –  कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थिगत हुने भएको छ।स्वास्थ्य राज्यमन्‍त्री उमेश श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य….

इन्जिनियर तथा आर्किटेक्टहरुलाई तत्काल खोप दिन आदेश

काठमाडौं । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले इन्जिनियर तथा आर्किटेक्टहरुकालागि खोप व्यवस्थापन गर्न आदेश दिएका छन। आईतवार नेईए बागमती प्रदेशले मन्त्री उमेश श्रेष्ठलाई ध्यानाकर्षण पत्र दिएको थियो। खोपका लागि अलगै खोप केन्द्रको समेत….