नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाशको महामन्त्रीमा उम्मेदवारी
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसर पारेर उन्ले यो घोषणा गरेका हुन। यस अगीनै प्रदीप….








