कक्षा १२ र विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौं– काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोपको पहिलो डोज दिइने भएको छ। भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा….








