Category: News

एसईईको नतिजा आज सार्वजनिक हुँदै

२३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी….

साउन २४ गतेदेखि चितवनमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

चितवन। चितवनमा साउन २४ गते आइतबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आइतबारदेखि मंगलबारसम्म दोस्रो डोज दिइने लागेको हो ।….

नेपालमा पब्जी र फ्री फायर बन्द गर्न सांसदको माग

काठमाडौं,साउन २२ – राष्ट्रिय सभा सदस्य (सांसद) तारादेवी भट्टले पब्जी, फ्री फायर लगायतका गेमिङ एप्लिकेशनमाथि प्रतिबन्ध लगाइनुपर्ने माग गर्नु भएको छ। शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले….

शिक्षक सेवा आयोगले पूर्णता पायो

रिक्त भएको एक वर्ष पुग्नलाग्दा सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्ति गरेको छ । नन्दकुमारी महर्जन जनसेवा मावि कीर्तिपुरकी….

विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्। ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले….

कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थगन

काठमाडौँ –  कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै कक्षा १२ सहित विभिन्‍न विश्‍वविद्यालयका परीक्षा स्थिगत हुने भएको छ।स्वास्थ्य राज्यमन्‍त्री उमेश श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य….

इन्जिनियर तथा आर्किटेक्टहरुलाई तत्काल खोप दिन आदेश

काठमाडौं । स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले इन्जिनियर तथा आर्किटेक्टहरुकालागि खोप व्यवस्थापन गर्न आदेश दिएका छन। आईतवार नेईए बागमती प्रदेशले मन्त्री उमेश श्रेष्ठलाई ध्यानाकर्षण पत्र दिएको थियो। खोपका लागि अलगै खोप केन्द्रको समेत….

विजय शाहीको मृत्यूको खबर झुटो, कालिकोटमा भेटिए विजय शाही

काठमाडौं,साउन १२- विजय शाहीलाई प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ । शाहीको मृत्यूको झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । विजय शाहीको मृत्यूको हल्ला झुटो भएको कालिकोट….

त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्ने

बिगत तीन दशक देखी शैक्षिक इतिहासमा लामो योगदान दिइरहेको दोलखाको  त्रिपुरा ग्लोरियस एकेडेमीले शैक्षिक सत्र २०७८ देखि कक्षा ११ संचालन गर्न स्वीकृति प्राप्त गरेको छ ।

लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं- निजी विद्यालय लिटिल एञ्जल्स का सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भए। लिटिल एञ्जल्स ग्रुपका अध्यक्ष समेत रहेका उनी होटेल, हस्पिटल अनी हाइड्रोमा समेत आबद्ध छन। प्रधानमन्त्री देउवाले सत्ता….