एनएमए ‘स्पोर्टस् फेस्ट’ अन्तर्गत क्रिक्सलको उपाधि युनाईटेड चितवनलाई
नेपाल चिकित्सक संघ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनमा प्रथम एनएमए स्पोर्टस फेस्ट सम्पन्न भएको छ । दुई दिनसम्म भएको प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नू भएको थियो। संघका….