Category: News

बाइबल कलेजका कर्मचारी सोम लामालाई कोठामै थुनेर निर्घात कुटपीट

काठमाण्डौं । ललितपुरको सुनाकोठीमा रहेको नेपाल प्रेसबेटरियन थियोलोजिकल सेमिनारीमा कार्यरत कर्मचारीमाथि र्बोड सदस्यबाट कुटपिट भएको छ । कलेजको लाइब्रेरी डिपार्टमेन्टमा कार्यरत सोम लामालाई बाइबल कलेजको ६ रोपनी ३ आना जग्गाको….

युवा उधमी सोनामको आइडिया र स्थानियको सहकार्यले ब्युतिएको गंगापूर्ण ताल

गंगापूर्ण तालमा जलबायु परिवर्तनको असरले गर्दा ताल एउटा खेल मैदान जस्तो हुँदै गएको थियो। हिलो झिक्ने देखि अनेक प्रयास गरे पनि तालमा पानी काम र हिलो धेरै हुँदै गएपछी ताल….

गैरआवासीय नेपालीलाई नागरिकता

३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेर गैरआवासीय नागरिकता वितरणको सुरुआत….

पेन्गोलिन ओपन स्काउट कृउको प्रथम दिक्षान्त समारोह सम्पन्न

नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट कृउको प्रथम दिक्षान्त समारोह एवम् दशै,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।मिती २०८०/०६/२८ गते भएको कार्यक्रममा यस पेन्गोलिन ओपन स्काउट कृउको….

भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक नेपाली कांग्रेसका प्रतिनिधिले गरे बहिस्कार

नेपाली कांग्रेसका प्रतिनिधिले बहिस्कार गरेपछि शुक्रबारका लागि तय गरिएको भरतपुर महानगरपालिकाको कार्यपालिका बैठक बस्न सकेन। नेपाली कांग्रेसका प्रतिनिधिले मेयर रेनु दाहालले एक्लौटी गरेको भन्दै बैठक बहिस्कार छन । बालकुमारी क्याम्पसले….

नवलपुर र चितवनका थारु समुदायले ‘यमोसा’ पर्व मनाउँदै

असोज २७- नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व मनाउँदै छन् । । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक….

२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौँ – नेपालीहरुको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेको छ। नेपालीहरुको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका छन्।  २५० जना नेपाली बोकेर  इजरायलबाट उडेको  विमान परराष्ट्र….

डा लक्ष्मी पाठकले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा

काठमाडौँ । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । क्याम्पसको प्रिन्सिपल डा लक्ष्मी पाठकले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्….

इजरायलमा मृत्यु भएका १० जना सबै नेपाली विद्यार्थी

इजरायलमा मृत्यु भएका १० जना ‘पढ्दै कमाउँदै कार्यक्रम’ बाट गएका नेपाली विद्यार्थी रहेको खुलेको छ। यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए। एक महिनाअघि उनीहरू ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट इजरायल गएका….

इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न एफयूको आग्रह

चितवन ।  चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थी हालसम्म….