Category: News

हिमालमा अस्ताइन आन्ना

नेपाल र हिमाललाई साह्रै मनपराउने अमेरिकी नागरिक आन्ना गुटोको तिबतमा रहेको सिसापाङ्मामा गएको हिम पहिरोले बगाउदा मृत्‍यु भएको छ । ८००० माथिको सबै हिमाल चढ्ने पहिलो अमेरिकी महिलाको रेकर्डको अन्तिम….

अफगानिस्तानमा भूकम्प, १०० भन्दा धेरैको मृत्यु

२१ असोज, काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको छ  । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४०….

भरतपुर महानगरद्धारा लिटिल फ्लावर स्कुल सम्मानित

चितवन । चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुल उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । राष्ट्रिय शिक्षा दिवश २०८० को अवसरमा भरतपुर महानगरपालिकाले लिटल फ्लावर स्कुललाई संस्थागत विद्यालयहरुतर्फ उत्कृष्ट नतिजा….

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि जीप सफारी खुला

चितवन। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहा क्षेत्रमा जीप सफारी खुला गरिएको छ । वर्षातसँगै निकुञ्जभित्रको सडक भत्किने र खाल्डाखुल्डी हुने, खोल्सामा ‘कल्भटर्’ भत्किने भएकाले गत असार १६ गतेबाट जीप सफारी….

नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । पारसले जितका….

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति

काठमाडौँ । आन्दोलनरत शिक्षकहरु र सरकार बीच  सहमति भएको छ।   शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक….

अन्तर विद्यालय तीज गीत प्रतियोगितामा शिवघाटको नारायणी विद्या मन्दिर पहिलो

अन्तर विद्यालय तीज गीत प्रतियोगितामा शिवघाटको नारायणी विद्या मन्दिर पहिलो भएको छ। भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) ले तीजको अवसरमा गरेको प्रतियोगितमा विद्या मन्दिर पहिलो भएको हो । प्रतियोगितामा भरतपुर–१२ को….

प्रथम जिल्ला स्तरिय जुनियर तेक्वान्दो प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरमा प्रथम जिल्ला विद्यालय स्तरीय छात्र–छात्रा तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोडिङ स्कुलको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।मकवानपुर जिल्ला तेक्वान्दो संघको….

हेटौँडामा दुई चिकित्सकमाथि आक्रमण

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालका दुई चिकिस्तक माथि हातपात भएको छ। हेटौँडा अस्पतालमा कार्यरत एनएस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सन्चो अस्पतालमा कार्यरत विकास थापा….

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयघातका कारण निधन भएको छ । राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको उनलाई चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै….