Category: News

हेटौँडामा स्काउटको बिशाल पदयात्रा

हेटौँडा / हेटौँडामा स्काउटको वृहत पदयात्रा तथा संयुक्त दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ । आरती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा….

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

युवा संघ कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ

२४ भदौ, विराटनगर । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट  राष्ट्रिय युवा संघको कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमानसिंह बस्नेत, शरण….

कोरियाको विद्यार्थी जिवनका अवसर र चुनौति सम्बन्धि अन्तरक्रिया कार्यक्रम

चर्चित समुह एम एम आर (मेन्स रुम रिलोडेड ) को दक्षिण कोरिया स्थित एम एम आर टिम कोरियाले विद्यार्थी जिवनका अवसर र चुनौति सम्बन्धि जानकारी हरु दिने उद्देश्यका अन्तरक्रिया कार्यक्रम….

विश्व फिजियोथेरेपी दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

विश्व फिजियोथेरेपी दिवस २०२३को अवसर पारेर नेपाल फिजियोथेरेपी संघ बागमती प्रदेश अन्तर्गत रहेका विभिन्न निकायहरुले कार्यक्रम गरी मनाएका छन । स्कूल अफ हेल्थ साइन्स, कलेज अफ मेडिकल साइन्स, भरतपुर अस्पताल….

नेपाललाई इतिहास बनाउने अवसर, भारतलाई २३१ रनको लक्ष्य

काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपमा नेपालले भारतलाई २३१ रनको चुनौती दिएको छ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो।  नेपालका लागि सर्वाधिक रन….

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित, ओलीले दिए बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन् । शुक्रबार भएको निर्वाचनम बागमतीको….

चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलासा

चितवन– गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको पुष्टि भएको छ । साउन ३१ गते भएको दुर्घटनामा अक्सफोर्ड कलेजको बसले ६ वटा सवारी साधनलाई ठक्कर दिँदा….

कक्षा १२ को नतिजा सार्वजनिक

३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।  नियमित र ग्रेडवृद्धि गरी ४….

बालकुमारी माविको अध्यक्षमा गोपाल भट्टराई

चितवन, साउन २२- बालकुमारी उच्च माविको अध्यक्षमा व्यवसायी गोपाल भट्टराई चयन भएका छन् । अध्यक्ष भट्टराई विद्यालयका पूर्वविद्यार्थी हुन् । नवगठित समितिका सदस्यहरुमा पदेन सदस्य वडा अध्यक्ष मनोज रानाभाटसहित सदस्यहरुमा….