१० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न संस्थागत विद्यालयहरुलाई भरतपुर महानगरको निर्देशन
चितवन, असार ६- भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आज एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरुलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ । निर्देशनमा तोकिएको समयमा नामाबली नबुझाएमा….