भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो तेस्रो पटक
चितवन, फागुन २– तेस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिमा अर्किड सेकेण्डरी स्कुलले जितेको छ । योसंगै अर्किडले मेयर कपको उपाधिमा ह्याट्रिक गरेको हो । आज (शनिबार)….









