चितवनमा भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने
चितवन । चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। मर्निङ्ग फुटसल टिम (एम.एफ.टि.) ले आयोजना गरेको भेट्रान नकआउट फुटसल टुर्नामेन्ट यही भाद्र २२ गते शनिबार सुरु….
चितवन । चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। मर्निङ्ग फुटसल टिम (एम.एफ.टि.) ले आयोजना गरेको भेट्रान नकआउट फुटसल टुर्नामेन्ट यही भाद्र २२ गते शनिबार सुरु….
नेपाल क्रिकेट सङ चितवनको आयोजना तथा चितवन मेडिकल कलेजको मुख्य प्रायोजन रहेको कर्पोरेट कप आज देखि सुरु भएको छ | कुल १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको इण्डोर कर्पोरेट लिग….
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ। बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो। सन्दिपले टी-२० विश्वकप….
भरतपुरमा मेयर्स कम फुटभबल लिग हुने भएको छ | मेयर रेनु दाहालले फेसबुकमा उक्त घोषणा गरेकी हुन |
२५ पुस, काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ….
काठमाडौं (हाम्रो खेलकुद) – भरतपुर १५ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनल खेलमा चितवनलाई ५ विकेटले हराउँदै मकवानपुरले चार जिल्ला सम्मिलित भिजिट भरतपुर टि२० सिरिजको उपाधि….
पेरिस । लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् । मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए ।
नवलपुर, असोज १९ । चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल….
काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । पारसले जितका….
पारस खड्काले क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने भएका छन। नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ । अध्यक्षमा भने अहिले सम्म वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र….