प्रथम जिल्ला स्तरिय जुनियर तेक्वान्दो प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरमा प्रथम जिल्ला विद्यालय स्तरीय छात्र–छात्रा तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श ईङलिस बोडिङ स्कुलको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।मकवानपुर जिल्ला तेक्वान्दो संघको….









