पोर्चुगल पराजित, मोरोक्को अन्तिम ४ मा
अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा मोरक्कोले पोर्चुगललाई १-० गोलले पराजित गरेको हो। अफ्रिकन महादेशबाट पहिलो पटक कुनै….







