Category: Sports

चितवनमा बिजुली महसुल नतिर्ने क्रिकेट रंगशालाको लाइन काटियो

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विजुलीको बिल नतिरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनको लाइन काटिदिएको छ । भरतपुर महानगरपालिका-१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विद्युतको आठ लाख….

क्यान कार्यसमितिका ६ जना सदस्यको एउटै आवाज : खेलाडीको कारबाही फिर्ता गर

७ पुस, काठमाडौं । बुधबार पत्रकार सम्मेलन गरेर नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । खेलाडीलाई कारबाही….

अन्डर–१९ क्रिकेट : चितवन फाइनलमा प्रवेश

चितवन । वाइ–वाइ यु–१९ बागमति प्रदेश छनौट प्रतियोगितामा चितवन फाइनलमा प्रवेश गरेको छ । नुवाकोटलाई १८ रनले पराजित गर्दै चितवनको यु–१९ क्रिकेट टोली बागमति प्रदेश छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको….

न्युजिल्यान्ड सेमिफाइनलमा, भारत टी-२० विश्वकपबाट बाहिरियो

युएईमा जारी टी-२० विश्वकपमा आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड अन्तिम चारमा पुग्ने चौथो टिम बन्यो। टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्यान्डले….

मेस्सीले बार्सिलोना छाडे

लियोनेल मेस्सीले बार्सिलोनासँग नयाँ करार नगर्ने क्लबले जनाएको छ । क्लबका अनुसार दुबै पक्ष सकारात्मक हुदाहुदै पनि नियमको कारणले समझौता हुन सकेन |

अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने

काठमाडाैं– पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका हुन्। आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा….

नेपाली फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा

१० साउन, काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसँगको मन्मुटाबका कारण रजिनिमा दिएको संकेत गरेका छन। राजीनाको जानकारी….

सन्दीपलाई बेलायत छोड्न आग्रह, गुमाए दी हन्ड्रेड क्रिकेट प्रतियोगिता

५ साउन, काठमाडौं । भिसामा आएको समस्याको कारण नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन् । इंगल्याण्ड क्रिकेट बोर्डले आफुलाई जती सक्दो छिटो….