प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत,ओली पक्षका सांसदको पनि पाए मत
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। देउवाको पक्षमा १६५ मत आएको छ। माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्। ओली पक्षमा सांसद हिरा….






