सहकारीको रकम गोर्खा मिडियामा आएपछि खर्च गर्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि
३१ भदौ, काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । सभापति समितिका एक सदस्यका अनुसार सहकारीबाट पैसा….