१९ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति
काठमाडौं- कर्णाली प्रदेशको दैलेखमा शुक्रबार भएको वडा अधिवेशनबाट १९ वर्षीया स्वस्तिका महत सभापति बनेकी हुन्। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।