Author: newsdesk

‘आदिपुरुष’को संवाद नसच्याए फिल्म चल्दैन : बालेन

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने डाइलग नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न  नदिने बताएका छन् ।….

वान एक्स बेटको प्रचार गरेको आरोपमा ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा

काठमाडौँः ‘वान एक्स बेट’मा सहभागी भएको आशंकामा ८ जनाभन्दा बढी कलाकार प्रहरी नियन्त्रणमा छन्। पक्राउ हुने मा लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पनि रहेको खुल्न आएको छ। हिजो मात्र….

टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ….

चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन : आत्महत्या प्रकरण

काठमाडौँ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको….

परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या

चितवन, वैशाख २७- चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि सिम्रन थापाले कोठामा गएर आत्महत्या….

बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। पूर्वगृहमन्त्री समेत रहेका खाँण र सहयोगी नरेन्द्र केसीलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

शुल्क तिर्न नसक्दा प्रवेशपत्र नदिई विद्यालयले फर्काएपछि कक्षा १२ मा अध्ययनरत विद्यार्थीले गरे आत्महत्या’

धादिङको ज्वालामुखी गाउँपालिका– ७ चैनपुरका जितबहादुर सार्कीले आत्माहत्या गरेका छन। कक्षा १२ को वार्षिक परीक्षाका लागि विद्यालयले प्रवेशपत्र नदिएकै कारण छोराले आत्महत्या गरेको उन्का बुवा कृष्णबहादुरले गुनासो गरेका छन। छोराले….

विदेशबाट आउँदा २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीले थप एक मोबाइल ल्याउन पाउने भएका छन् । सरकारले  वैदेशिक रोजगारीमा गएका नेपालीलाई आफूले प्रयोग गर्न थप एक मोबाइल ल्याउन झिटिगुन्टा नियमावली संशोधन गर्ने….

पूर्वगृहमन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ

काठमाडौं–  पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका हुन्।राई लाई ललितपुरबाट….