विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई उन्मुक्ति
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपी नेपाल कर्मश क्याम्पसका उपप्राध्यापक महेन्द्र अर्याललाई त्रिभुवन विश्वविद्यालयले उन्मुक्ती दिएको छ। शैक्षिक भ्रमणकोक्रममा अर्यालमाथि मदिरा पिएर छात्रालाई जबरजस्ती संवेदनशील अङ्गतिर हेर्दै ‘हटी पाइ’ भन्दै दुर्व्यवहार….









