Author: newsdesk

हाल सम्म नेविसंघ देशभर ७३ वटा क्याम्पसमा बिजयी २९ वटामा निर्विरोध (सुचीसहित)

काठमाण्डौः नेबिसंघका मुख्य सचिव बिजय खड्काका अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ७३ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।  आईतवार सम्पन्न भएको स्ववियु….

वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

वीरगन्ज । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत वीरगंज नर्सिङ क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले  जित निकालेको छ ।  स्ववियु सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी, सचिवमा सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा….

थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी

थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी भएका छन।  सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुका थापा विजयी

काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।

सिरहा मोरबैता क्याम्पस स्ववियुमा जनमत विद्यार्थी संघको प्यानल नै बिजयी

सिरहाको सूर्यनारायण-सत्यनारायण मोरबैता यादव क्याम्पस स्ववियु सभापतिमा जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। स्ववियु सभापतिमा जनमत पार्टीनिकट जनमत विद्यार्थी संघका उम्मेदवार दिपेन्द्रकुमार यादव निर्वाचित भएका छन्। उनले जनता….

पब्लिक युथ स्ववियु सभापतिमा नेविसंघका नवीन पाण्डे विजयी

काठमाडौंको धोविचौरस्थित पब्लिक युथ क्याम्पस स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार नवीन पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएका छन्।  उनले ८१६ मत ल्याएका छन्। सचिवमा अनेरास्ववियुका निराजनकुमार शाही र कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरू….

पद्मकन्या स्ववियु सभापतिमा नेविसंघकी ज्योति पनेरू निर्वाचित

पद्मकन्या क्याम्पस काठमाडौंको स्ववियु सभापतिमा नेविसंघकी उम्मेदवार ज्योति पनेरू निर्वाचित भएकी छन्। उनले अखिल क्रान्तिकारीकी उम्मेदवार त्रिसना आलेलाई पराजित गरेकी छन्। सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका….

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् । ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले….

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा निर्वाचित

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ बिजयी भएको छ।  आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ८९४ मत प्राप्त गरी स्वतन्त्र विदार्थी युनियनको सभापति निर्वाचित भएका छन् । उनका….

शहिद स्मृति क्याम्पसमा अनेरास्ववियुका राजेन्द्र सापकोटा विजयी

चितवन चैत ५ शहिद स्मृति क्याम्पसमा अनेरास्ववियुका राजेन्द्र सापकोटा विजयी भएका छन् ।  एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको शहिद स्मृति क्याम्पसमा सापकोटा….