Author: newsdesk

मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित

६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन् । एमाले निकट अखिलको दबदबा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा….

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत विजयी

काठमाडौं । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन् । अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी लाई हराउदै उनी….

बेनीघाट रोराङको दुबै क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

धादिङ । धादिङको बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटार र मलेखुमा रहेको जय बागेश्वरी बहुमुखी क्याम्पस दुबैमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले स्ववियु निर्वाचन जितेको छ । दुवै क्याम्पसमा….

सगरमाथा इंजीनियरिंग कलेजमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी

सगरमाथा विद्यार्थी कल्याण परिषदको नेतृत्वको लागि भएको चुनाबमा अनेरास्ववियुका यज्ञराज सापकोटा सभापतिमा बिजयी भएका छन ।

शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न

शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन‌ सम्पन्न भएको छ। शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा जम्मा ७८१ विद्यार्थीले मतदान गरेका छन्।जम्मा मतदाता संख्या भने १२२४ थियो। मतगणना ४ बजे बाट….

शहिद स्मृति बहुमुखी क्याम्पसको चुनावी माहोल

शहिद स्मृति बहुमुखी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल सयुंक्त गरी २ संगठन रहेको छ। चुनावको माहोल एकदमै राम्रो र शान्तिका साथ चलिरहेको छ।

AFU

महिला कर्मचारीसँग अश्लिल हर्कत गर्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

काठमाडौं–  जुम बैठक चलिरहँदाएक महिला कर्मचारीसँग अश्लिल हर्कत गरेको आरोपमाकृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनका कृषि संकायका डिन प्रा जयप्रकाश दत्त निलम्बनमा परेका छन्। उनलाई निलम्बन गरी छानबिन भइरहेको विश्वविद्यालयले….

AFU

कृषि विश्वविद्यालय रामपुरका डिनले गरे जुम मिटिंगमा महिला कर्मचारीसँग रोमान्स

चितवन, चैत १- चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीनले कार्यकक्षमै अश्श्लील हरकत गरेका छन ।कृषि संकायका डिन जयप्रकाश दत्तले जुम मिटिङ चलिरहेको बेला कार्यकक्षमा महिला कर्मचारीसँग चुम्बन….

सिन्धुलीको बिद्यालयका शिक्षकले बिध्यार्थी कुटेको आरोप

सिंधुलीमा अवस्थित लिटल फ्लावर इंग्लिश स्कूलमा कक्षा ४ मा अध्यनरहत बिद्यार्थी बिदिका गौतमलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।

सप्तगण्डकी क्याम्पसमा विद्यार्थी संगठनद्वारा तोडफोड

भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले तोडफोड गरेका छन् । क्याम्पसको टेबल, कुर्ची लगायतमा क्षति पुगेको छ ।