Author: newsdesk

नारायणगढ जेसीजको अध्यक्षमा अमर घिमिरे निर्वाचित

भरतपुर| नारायणगढ जेसीजको अध्यक्षमा अमर घिमिरे निर्वाचीत भएका छन । घिमिरेले ४७ मत प्राप्त गरेको थिए भने प्रतिस्पर्धी रबिन्द्र कुमार श्रेष्ठले २९ मत प्राप्त गरेका थिए ।

डा. तोसिमा कार्कीले मेडिकल काउन्सिलको सदस्यबाट दिइन् राजीनामा

१९ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर….

अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा

१८ मंसिर, काठमाडौं । मेस्सीले जादुयी प्रदर्शन गर्दा अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मेसीले ३५ मिनेटमा ओटमेन्डीले डिबक्सभित्र निकालेकाे पासमा उत्कृष्ट गाेल गरे। अर्जेन्टिनाको जितमा….

कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

१३ मंसिर, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन् । बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं चार विद्यार्थी संगठनले तालाबन्दी गरेका….

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

चितवन, मंसिर ११- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान भैरहेको जानकारी दिए । कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका….

काङ्रेसले खोल्यो खाता, मुस्ताङ-१ मा योगेश गौचन थकाली बिजयी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङ-१ मा विजयी भएका हुन् । ३९९२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार….

रोहितकुमार पौडेल विश्वकै दोस्रो कान्छो कप्तान

२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेल कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् । अफगानिस्तानका….

सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान

काठमाडौं– काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको छ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले शुक्रबार १७ वर्षीया किशोरीलाई बलात्कार गरेको….

राप्रपा उम्मेदवार रबिन अधिकारीको चुनाबी गीत सार्वजनिक

चितवन । २०७९ को प्रतिनिधि सभा सदस्यतर्फको चुनाबमा चितवन क्षेत्र नं २ बाट उठेका राप्रपा उम्मेदवार रबिन अधिकारीको चुनाबी गीत सावर्जनिक भएको छ ।

तोसिमाको उम्मेदवारी कायम हुने

काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ | न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी….