Author: newsdesk

आज सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ताको तयारी

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि काठमाडौँ जिल्ला अदालतमा….

चुनाब नजिक आउदै गर्दा फेसबुकले निस्क्रिय बनायो एमआरआर ग्रुपलाई

१३ कात्तिक, काठमाडौं । फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) निष्क्रिय भएको छ । उक्त ग्रुपलाई फेसबुकको सन्चालक कम्पनी मेटाले निस्क्रिय बनाएको हो। ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको सुचना दिदै फेसबुकले….

‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ : कांग्रेसको घोषणापत्र

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।  ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले  ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य….

भारतीय युट्युबर जट्ट सवार मोटरसाइकलको ठक्कर बाट गजुरीमा पैदलयात्रीको मृत्यु

भारतीय युट्युबर प्रभाज्वत सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१  को मोटरसाइकलले ठक्कर बाट धादिङको गजुरी बजारमा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर….

धादिङ क्रीकेट लिगको उपाधी त्रिपुरासुन्दरि गाउँपालिकालाई

धादिङ जिल्ला क्रीकेट संघ द्वारा आयोजित धादिङ क्रीकेट लिगको उपाधी जित्न त्रिपुरासुन्दरि गाउँपालिकाले जीतेको छ । धादिङ जिल्ला स्तरीय अन्तरपालिका धादिङ क्रीकेट लिग २०७९ को फाइनल खेल आज धुनीबेशी नगरपालिका….

बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको निधन

चितवन । चितवनको बरिष्ठ समाजसेवी एवं पूर्वसांसद मैंयादेवी श्रेष्ठको गएराती निधन भएको छ ।पार्किन्सन्स् रोगबाट पीडित रहनुभएका श्रेष्ठको ९४ बर्षको उमेरमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो | विसं…..

नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का आह्वान

२ कात्तिक, काठमाडौं । नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ । चितवन र नवलपरासी जोड्ने उक्त पुल ५०० मिटर लामो हुने छ ।

कुस्तीका स्वर्ण पदक विजेतालाई बाटोअलपत्र, जिम्मेवारी कस्को ?

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी कावासोतीस्थित महेन्द्र राजमार्गमा अलपत्र परेका थिए । नवलपुरमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कुस्ती खेलमा सुदूरपश्चिमलाई पाँच स्वर्ण, एक रजत र तीन कांस्य….

तरुण दलका नेता प्रमिश राई लाई चितवन क्षेत्र नं २ को जिम्मा : चितवन निर्वाचन बिशेष

चितवन,कात्तिक १ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले मंसिर ४ हुन गइरहेको निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। अध्यक्ष विद्वान गुरूङले सोमबार चितवन सहित १५१ प्रतिनिधि सभा निर्वाचनका….

बेन्जिमाले जीते बालोन डि’ओर अवार्ड

काठमाडौं । करिम बेन्जिमाले बालोन डि’ओर अवार्ड जितेका छन् । फ्रेंच खेलाडी बेन्जिमाले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताउने क्रममा ४४ खेलमा ४६ गोल गरेका थिए….