अन्धकारमा भरतपुर महानगर, विद्युत प्राधिकरण सुस्त
भरतपुर । गत शुक्रवार पानीसँगै आएको हावाहुरीले विजुलीको पोल भाचेपछि विद्युत अवरुद्ध हुँदा भरतपुर विगत चार दिन देखि अन्धकारमय भएको छ । अवरुद्ध भएको विजुली अझै मर्मत सुधार हुन नसक्दा भरतपुरबासी अन्धकारमा….