Author: newsdesk

आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

काठमाडौं- चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत सोमबार भएको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग  १६ रनले पराजित भएको छ। ओमान क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरमा १२७….

खगराज अधिकारी संगठन बिभाग चलाउन सक्ने ब्यक्ति होइन् :महेश बस्नेत

एमाले नेता महेश बस्नेत र संगठन विभाग प्रमुख खगराज अधिकारी बिचको बिवादले उग्र रुप लिएको छ। एमाले नेता महेश बस्नेतले फेस्बुक मार्फत खगराज अधिकारी संगठन विभाग चलाउन नसक्ने व्यक्ति भन्दै….

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । कानुनमन्त्री दिलेन्द्रप्रसा बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना स‌ांसदले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्….

टी-२० सिरिजको पहिलो खेलमा ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी, ऐरीको सानदार पारी

काठमाडौं–ओमानसँगको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ। टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । चारदेशीय….

अग्रवाल परिवार फर्कियो काठमाडौंमा

काठमाडौं : गत पुस २२ गतेदेखि सम्पर्कविहीन भएका ओमप्रकाश अग्रवालको परिवार काठमाडौं आइपुगेको छ। काठमाडौं उपत्यकामा मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालि सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालको परिवार  काठमाडौं….

एसईई वैशाख ९ गतेदेखि

काठमाडौ-  बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकलेयो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको छ। बोर्डले एक महिना ढिलोगरी परीक्षा तालिका तय गरेको हो। वैशाख ९….

वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन

काठमाडौं-  स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएको छ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको हो ।….

भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन

काठमाडौं– भारतीय वरिष्ठ गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।  २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी लता मंगेशकर लाई कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको थियो । मुम्बईको ब्रीच….

भ्लगर चेतन कार्की लागु औषध हेरोइनसहित पक्राउ

युट्युब भ्लगर चेतन कार्की ४.१४ ग्राम हेरोइनसहित पक्राउ परेका छन् । चेतन कार्कीलाई ४.१४ खैरो हेराेइन र करिव ७ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो । उनी….

आज देखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ खुल्यो

२१ माघ, काठमाडौं । आज देखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार….