राखेप भद्रगोल बनाउदै खेलकुदमन्त्री, राखेपको बोर्ड बैठक बोलाउन माग गरिएको ज्ञापनपत्र बुझ्न अस्वीकार
काठमाडौं – युवा तथा खेलकुद मन्त्रालय मातहात रहेको संस्थाहरुको अवस्था भद्रगोल रहेको छ। गठबन्धन सरकारको असफल मन्त्रीको रुपमा चित्रित हुँदै गएका मन्त्रीले आफ्नै मन्त्रालयको एउटा अभिन्न संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप)….







