Author: newsdesk

रेनु दाहालको पहलमा नेपालमानै पहिलो पटक भरतपुर महानगरमा अटिजम विशेष विद्यालय स्थापना

चितवन । भरतपुर महानगरले नेपालमा नै पहिलो पटक अटिजम भएका बालबालिकाको अध्ययनका लागि अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका भित्रका अटिजम भएका बालबालिका का लागी भरतपुर वडा नं.१०….

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज….

प्रदेश १ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

१६ भदौ, विराटनगर । प्रदेश १ मा नेकपा एमालेका ७ जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १….

बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले राजीनामा दिंदै

१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका कृष्णप्रसाद खनालअष्टलक्ष्मी शाक्य….

आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

१४ भदौ, काठमाडौं । आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी पर्व मनाइँदै छ । यस पर्वका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको….

नेप्सेका सीईओ साउदले राजीनामा दिँदै

८ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले….

अब कक्षा १२को विद्यार्थीले पनि कोभिडका बिरुद्धको खोप पाउने

चितवन। जिल्ला खोप समन्वय समितीले चितवन जिल्लामा १८ बर्ष पुरा भइ कक्षा १२मा अध्ययनरत एवम अन्तिम तथा पुन परिक्षामा सामेलहुने विद्यार्थीहरुको लागि कोभिडका बिरुद्धमा खोप प्रदान गर्ने भएको छ ।….

कक्षा १२ र विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौं– काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्षमाथिका कक्षा १२ र विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोपको पहिलो डोज दिइने भएको छ। भदौ ४ देखि ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा….

एमाले फुट्यो, वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी)

काठमाडौँ — नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल….

डोरमणिले दिए राजीनामा,अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेश सभा संसदीय दलको नेताबाट राजीनामा दिएका छन् र  अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।….