Category: News

चितवनको बोष्टन कलेजका ७८ विद्यार्थी दिक्षीत

चितवन,चैत २६- भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले स्नातकोत्तर तहका ( एमबिए कार्यक्रम )  विद्यार्थीहरुलाई दिक्षीत गरेको छ ।  शैक्षिक सत्र सन् २०१८ देखि २०१९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दिक्षीत गरिएको….

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गंगानगर मावि चितवनका दुई शिक्षक पक्राउ

चितवन,चैत २५- छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले भरतपुर महानगरपालिका १३ गंगानगरका दुईजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ हुनेमा ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा….

हिसानको आठौं राष्ट्रिय महाधिवेशन सुरु

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । शुक्रवारदेखी उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) को काठमाडौंमा सुरु भएको आठौं….

प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं– नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गरेकी हुन् ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा….

भरतपुरको मेयर काँग्रेसले छोड्दैन- नेपाली कांग्रेस चितवन

काठमाण्डौ। स्थानीय निकायको चुनाबको मिति नजीकीदै गर्दा, गठबंधनको तर्फ बाट भरतपुर महानगरपालिकाको मेयर को उम्मेदवार को हुने भन्ने विषय पेचीला हुदै गएकोछ। माओबादीले आफुले पाउनु पर्ने माग उठाउदै गर्दा नेपाली….

नेपाली काङ्रेस काठ्मान्डौ महानगर को प्रचार प्रसार रणनितिकार मा चितवनका राघव नियुक्त

नेपाली काङ्रेस काठ्मान्डौ महानगर समितिको सुचना तथ प्रचार प्रसार समितिको रणनितिकार मा चितवनका राघव गौतम नियुक्त भएका छन । आउदै गरेको स्थानिय चुनाब लाई लक्षित गरेर समाज का हरेक तह….

मकवानपुरको शान्तिपुरका तीन शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप

हेटौंडा : बागमती गाउँपालिका वडा नं ८ शान्तिपुरस्थित जनता माध्यामिक विद्यालयमा कक्षा ४,५,६,७ र ८ मा अध्ययनरत छात्राहरुमाथि शिक्षकहरुले यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। साथै यौन दुर्व्यवहार यौन….

पोखराको हिल साडड स्कुलमा एकै शिक्षकले चार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

पोखरा : पोखरामा रहेको निजी विद्यालय हिल साडड स्कुलको शिक्षकले चार छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। सात कक्षामा अध्ययनरत छात्राले शिक्षकले उनलाई असहज हुनेगरी जथाभावी छुने गरेको खुलाएपछी शिक्षकको….

चितवनमा आजबाट अन्तर्राष्टिय प्रदर्शनी ‘नेपाल ५पी’ सुरु

चितवनमा आजबाट पलास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङसम्बन्धी बृहत् अन्तर्राष्टिय प्रदर्शनी ‘नेपाल ५पी’सुरु भएको छ । प्रदर्शनीको बागमती प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मिलन बाबु श्रेष्ठ र चितवन….

देवघाटमा तीनमुखे पुल निर्माण हुने

१३ चैत, काठमाडौं । धार्मिकस्थल देवघाटमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी रिडीमा जस्तैदेवघाट ट्रिज आयोजना बन्ने भएको हो….