Category: News

चितवन कांग्रेसले भनेर केहि हुँदैन, गठबन्धन रहन्छ: प्रचण्ड

चितवन, चैत १०-गृह जिल्ला चितवन आएका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने बताएका छन। साथै स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो….

कृष्णबहादुर महराका स्वकीय सचिवले माओवादी पार्टी परित्यागको घोषणा

८ चैत, दाङ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय एवम नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । बिहान सामाजिक सञ्जाल….

चीनमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

बेइजिङ- चाइना इस्टर्नकाे बोइङ ७३७ जेट विमान दुर्घटनामा परेको छ ।  ९ जना चालकदलको सदस्य सहित बिमानमा सवार १२३ यात्रु सवार थिए। कुन्मिङ बाट ग्वान्जाउको लागि उडेको चाइना इस्टर्नकाे बोइङ….

बूढानीलकण्ठ हिट एण्ड रन घटना : पैदलयात्रुको ज्यान लिएका मल्ललाई ६ महिना कैद

काठमाडौं–  मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट मंसिर २०७६ मा बुढानीलकण्ठमा लिला देवकोटाको मृत्यु भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले पृथ्वी मल्ललाई दोषी ठहर गर्दै ६ महिना कैद….

माडीमा १५ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

चितवन,चैत ७- चितवनकोमा एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । माडी नगरपालिका ५ का ३७ बर्षिय सुरज लामिछाने पक्राउ परेका हुन् । माडी १ बरुवास्थित सोमेश्वर….

भरतपुर महानगरका विपन्न ६० छात्रालाई साइकल वितरण

भरतपुर महानगरपालिकाले महिलासँग मेयर कार्यक्रमअन्तर्गत भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल  वितरण गरेको छ । भरतपुर वडा नम्बर १८, १९ र २०….

लोकसेवाले माग्‍यो तीन सय स्टाफ नर्स, २९ चैतभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने

काठमाडौँ- लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । स्टाफ नर्सले २२ चैतभित्र नियमित….

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत ६९२ विद्यार्थी लाई छात्रवृत्ति वितरण गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २४० विद्यार्थीलाई छात्रवृत्ति….

एमसीसीको विरोधमा भोली नेपाल बन्द आब्हान (विज्ञप्तीसहित)

चितवन, फागुन १५- ६ कम्युनिस्ट पार्टी सहितको मोर्चाले एमसीसीको विरोधमा भोली  नेपाल बन्दको घोषणा गरेका छन् । विज्ञप्ती

प्याब्सन बागमती प्रदेश अधिवेशन सौराहामा सुरू

रत्ननगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेश समितिको प्रदेश अधिवेशन चितवनको सौराहामा शुक्रबारदेखि सुरू भएको छ ।दुई दिनसम्म चल्ने बागमती प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशनमा नयाँ….