नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० : नेपालको जनगणना-२०७८
काठमाडौँ — नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको हो । अघिल्लो जनगणनामा १.३५….









