Latest Posts

केएमसी कलेज असुरक्षित? कलेज भित्र बिधार्थी कुटिए

काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) हाताभित्रै विद्यार्थीमाथि ज्यान मार्ने उदस्यले निर्घात कुटपिट भएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कक्षा १२….

बालकुमारी कलेजले नर्सिङ कार्यक्रम संचालन गरेको भवन अवैध

चितवनको भरतपुर महानगरपालिका ३ स्थित नगरवनमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भवन महानगरपालिकालेखाली गराएको छ । कलेज सँग उक्त जग्गामा भवन निर्माण गर्नको लागि कुनै कानुनी समझौता नै नभएको खुलेको….

भरतपुर महानगरले गर्‍यो कक्षा ११ मा छात्रवृत्ति पाउने २८३ विद्यार्थी छनोट

७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा  छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने….

अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा प्रयोगात्मक परीक्षामा फेल

विराटनगर : कक्षा कोठामा अपशब्द प्रयोग गर्ने कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच….

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान करिब ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

काठमाडौंमा छात्रावास सञ्चालनका लागि महानगरको स्वीकृति अनिवार्य लिनुपर्ने

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ। काठमाडौं महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो।

भरतपुर महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि माग्यो आवेदन

चितवन, असार २२– भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन….

चितवनको ज्ञानदर्शन इङलिस बोर्डिङ स्कुलका नमन बाबु चापागाईंले ल्याए ४ जीपीए

चितवनको भरतपुर ११ स्थित ज्ञानदर्शन इङलिस बोर्डिङ स्कुलका नमन बाबु चापागाईंले एसईईमा ४ जीपीए ल्याएका छन् । बिहीबार सार्वजनिक नतिजा अनुसार  चापागाईंले ४ जीपीए अंक ल्याएका छन् ।

चितवनको नारायणी नमुना माविका प्रशान्त लौडारीले ल्याए ४ जीपीए

चितवन, असार २१- चितवनको भरतपुरमा रहेको नारायणी नमुना माविका विद्यार्थी प्रशान्त लौडारीले एसईईमा ४ जीपीए ल्याएका छन् । गत वर्ष पनि नारायणी नमुना माविका एक विद्यार्थीले ४ जीपीए ल्याएका थिए….

एसइई (कक्षा १०) को परीक्षाफल प्रकाशित

काठमाडौं,  असार २१- परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने….