विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू : शिक्षा मन्त्रालय
काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो….









