थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी
थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी भएका छन। सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।
थापाथली इ.क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पुष्करविक्रम शाही बिजयी भएका छन। सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।
काठमाडौं- महेन्द्ररत्न क्यापस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका ईश्वर थापा निर्वाचित भएका छन्।
सिरहाको सूर्यनारायण-सत्यनारायण मोरबैता यादव क्याम्पस स्ववियु सभापतिमा जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। स्ववियु सभापतिमा जनमत पार्टीनिकट जनमत विद्यार्थी संघका उम्मेदवार दिपेन्द्रकुमार यादव निर्वाचित भएका छन्। उनले जनता….
काठमाडौंको धोविचौरस्थित पब्लिक युथ क्याम्पस स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार नवीन पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएका छन्। उनले ८१६ मत ल्याएका छन्। सचिवमा अनेरास्ववियुका निराजनकुमार शाही र कोषाध्यक्षमा अनेरास्ववियुकै प्रेमराज पनेरू….
पद्मकन्या क्याम्पस काठमाडौंको स्ववियु सभापतिमा नेविसंघकी उम्मेदवार ज्योति पनेरू निर्वाचित भएकी छन्। उनले अखिल क्रान्तिकारीकी उम्मेदवार त्रिसना आलेलाई पराजित गरेकी छन्। सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका….
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् । ७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले….
काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ बिजयी भएको छ। आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ८९४ मत प्राप्त गरी स्वतन्त्र विदार्थी युनियनको सभापति निर्वाचित भएका छन् । उनका….
चितवन चैत ५ शहिद स्मृति क्याम्पसमा अनेरास्ववियुका राजेन्द्र सापकोटा विजयी भएका छन् । एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको शहिद स्मृति क्याम्पसमा सापकोटा….
६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन् । एमाले निकट अखिलको दबदबा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा….
काठमाडौं । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन् । अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी लाई हराउदै उनी….