मियामीलाई मेसीले दिलाए इतिहासमै पहिलो पटक उपाधि
३ भदौ, काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो । फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका….
३ भदौ, काठमाडौं । लिओनल मेसीको प्रेरणादाणी प्रदर्शनमा आइतबार बिहान भएको लिग्स कपको फाइनलमा नासभिल एससीलाई पराजित गर्दै इन्टर मियामी च्याम्पियन बनेको हो । फ्रेन्च क्लब पीएसजीबाट अमेरिकन क्लब पुगेका….
३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नियमित र ग्रेडवृद्धि गरी ४….
चितवन, साउन २२- बालकुमारी उच्च माविको अध्यक्षमा व्यवसायी गोपाल भट्टराई चयन भएका छन् । अध्यक्ष भट्टराई विद्यालयका पूर्वविद्यार्थी हुन् । नवगठित समितिका सदस्यहरुमा पदेन सदस्य वडा अध्यक्ष मनोज रानाभाटसहित सदस्यहरुमा….
काठमाडौँ । बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) हाताभित्रै विद्यार्थीमाथि ज्यान मार्ने उदस्यले निर्घात कुटपिट भएको छ । कक्षा १२ मा विज्ञान विषय पढ्दै गरेका अविनाश यादवमाथि कक्षा १२….
चितवनको भरतपुर महानगरपालिका ३ स्थित नगरवनमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भवन महानगरपालिकालेखाली गराएको छ । कलेज सँग उक्त जग्गामा भवन निर्माण गर्नको लागि कुनै कानुनी समझौता नै नभएको खुलेको….
७ साउन, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको छ । भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा निजी तथा सामुदायिक विद्यालयले दिने….
विराटनगर : कक्षा कोठामा अपशब्द प्रयोग गर्ने कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्। विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच….
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान करिब ८ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ। काठमाडौं महानागरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको हो।
चितवन, असार २२– भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन….