विद्यालय बन्द गरे कारबाही: बालेन
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले महानगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालय बन्द नगर्न निर्देशन दिएका छन्। उनले महानगरको निर्देशन अवज्ञा गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। साथै महानगरभित्रका….