Latest Posts

पाटन स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवारको जित

काठमाडौं– ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। नेविसंघबाट बागी उम्मेदवारी दिएका सभापतिमा निर्वाचित विष्ट नेविसंघ इकाइ उपाध्यक्षसमेत हुन्। मत परिणामअनुसार सुशिल विष्टले १६९ बढी मत ल्याएर स्ववियु….

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध पक्राउ पुर्जी

१९ चैत, रौतहट । नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मेयर प्रेमलाल साह कानुको….

बुद्ध एअरमा कुटाकुट गर्ने यात्रु पक्राउ

काठमाडौँ — उडिरहेको बिमानमा कुटाकुट गर्ने दुई यात्रुलाई पक्राउ गरिएको छ। बुधबार दिउँसो साढे ४ बजे विराटनगर विमानस्थलबाट ७० यात्रु बोकेर उडेको बुद्ध एयरको एटीआर विमान भित्र जगडा गर्ने दुई….

सरकारले गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशाला बनाउने

काठमाडौँ — नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले स्वामित्व लिएर निर्माण गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

एसईई परीक्षा आजदेखि

१७ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान आठ बजेदेखि सुरु हुँदै छ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब २ लाख ६० हजार छात्र….

देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालिकामाथि यौन दुर्व्यवहार

चितवन चैत ७- देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । आश्रम सञ्चालिकाका श्रीमानले  बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो….

शंकरदेव स्ववियु सभापतिमा नेविसंघका सुशान्त विजयी

काठमाडौंको शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्। यहाँ अनेरास्ववियुबाट सभापति उम्मेदवार मुना तिवारी र अखिल क्रान्तिकारीका बिरेन जिसी लाई हराउँदै बस्नेत सभापति निर्वाचित भएका छन्। नेविसंघ….

११४ क्याम्पसमा विजयी भयो एमाले निकट अनेरास्ववियु (सूचीसहित)

काठमाडौं। चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले १ सय १४ वटा क्याम्पसमा विजय हासिल गरेको छ । १ मेची ब. क्याम्पस सन्देश धमाला २ गौरादह ब…..

पूर्व जिल्ला सभापति विकास कोइरालाको कारबाही फुकुवा

चितवन । नेपाली काङ्रेस चितवनले आगामी वैशाख १० गते हुन गइरहेको चितवन–२ को उपनिर्वाचनको तयारीको पुर्वसन्ध्यामा पूर्व जिल्ला सभापति विकास कोइरालालगायतको कारबाही फुकुवाको निर्णय लिँदै माथिल्ला कमिटीलाई अनुरोध गर्ने निर्णयसहित….

हाल सम्म नेविसंघ देशभर ७३ वटा क्याम्पसमा बिजयी २९ वटामा निर्विरोध (सुचीसहित)

काठमाण्डौः नेबिसंघका मुख्य सचिव बिजय खड्काका अनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा ७३ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ ।  आईतवार सम्पन्न भएको स्ववियु….