चितवन २ मा एमालेले दियो कृष्णभक्त पोखरेललाई टिकट
चितवन, असोज २१– चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले पाएका छन। । प्रदेशसभातर्फ चितवन २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको एमाले श्रोतले….
चितवन, असोज २१– चितवन क्षेत्र नं.२ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले पाएका छन। । प्रदेशसभातर्फ चितवन २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको एमाले श्रोतले….
काठमाडौँ – नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । दाङ-१ बाट एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरीले टिकट पाउने लगभग तय भएपछि….
लमजुङ असोज २०- हिमाली जिल्ला मनाङमा हिउँ परेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मनाङ माथिल्लो क्षेत्रको थोराङलापास, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ….
काठमाडौं। नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने काठमाडौं ओर्लिएका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत आएका लामिछनेलाई प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइतका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको जनाएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार वि.सं. २०७९ सालको बडादशैँसँग सम्बन्धित शुभसाइतहरू निम्नानुसार रहेको छ….
१८ आश्विन २०७९ चितवन : नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको ५ दलीय गठबन्धनको बैठकले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न….
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागे पछी फरार रहेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको सहयोग लिने भएको छ। लामिछाने जमैकामा रहेका बेला २१ भदौमा काठमाडौं प्रहरीमा….
चितवन, – भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललका अनुसार आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा….
भरतपुरको कृष्णपुरमा रहेको अंकुरम एकेडेमी लाई भरतपुर महानगरपालिकाले “क” श्रेणीको बिद्यालयमा बर्गिकरण गरेको छ। बिध्यालयको अनुसार अंकुरम एकेडमी भरतपुर महानगरको पहिलो र एक मात्र क श्रेणीको बिद्यालयको रहेको छ।
चितवन,भदौ ३१- प्रोग्रेसिभ इन्जिनियर एशोसियशन नेपाल (पिन) चितवनको अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल निर्वाचित हुनुभएको छ । आज सम्पन्न दोस्रो चितवन जिल्ला अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर चन्द्रमणि बस्याल ,उपाध्यक्षमा ईन्जिनियर शालिग्राम पौडेल,सचिवमा….