हार्यो भारत, नेपाल फाईनलमा
३१ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि….






