Latest Posts

धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी नियुक्त

काठमाडौँ– हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप….

भरतपुरका काँग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह भुईकटहर

काठमाडौं । गठबन्धन विरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका जगन्नाग पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् । सत्ता गठबन्धनले भागवन्डा गरेर मेयर माओवादी केन्द्रलाई दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी….

जगन्नाथले फिर्ता लिएनन् भरतपुर महानगरबाट मेयरकाे उम्मेदवारी

अन्ततःभरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर….

जेठ दोस्रो सातादेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र

चितवन,बैशाख १४- आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि तयारी लगभग अंतिम चरणमा पुगेको जनाएको….

एलन मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सामाजिक संजाल ट्वीटर किन्ने भएका छन् । मस्कले मंगलबार सबै स्वामित्व ४४ अर्ब डलरमा किन्ने भएका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले….

रत्ननगरमा एमालेको तर्फबाट चुनाव लड्नेहरु को नामावलि

चितवन, बैशाख ११ । नेकपा एमालेले रत्ननगर नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनका लागि नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारी  दर्ता गराएको छ। उम्मेदवारको नामावलि मेयर- विमला देवी….

काठमाडाैं महानगर मेयर आकांक्षी सुनिता डंगोल लागिन एमाले तिर, एमालेबाट उपमेयरमा उठ्ने

काठमाडौं- काठमाडौंबाट मेयर उठ्ने घोषणा गरेकी ‘मिस नेवा २०११’ की विजेता सुनिता डंगोल नेकपा एमालेबाट उपमेयरमा उठ्ने भएकी छन्। साथै उनलाई नेकपा एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार बनाएको हो। साथै  नेकपा….

भरतपुर महानगरकी मेयर रेणु दाहालले राजीनामा दिँदै

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिने भएकी छन् । रेनु दाहाल फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिन लागेकी हुन् ।    

नवलपुरअदालतमा पनि बालिकाले फेरिन् बयान, पल शाह निर्दोष रहेको भनी बकपत्र

७ वैशाख, काठमाडौं । यस अगि सबै लाई चकित पार्दै तनहुँ अधालतमा बयान फेरेकी नाबालिक गायिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । उनले तनहुँ जिल्ला अदालतमाझैं अभियुक्त पल….

पल प्रकरणः नाबालिग गायिकाको बुवाले पनि फेरे बयान

तनहुँ, वैशाख ६- नायक पल शाह बलात्कार प्रकाणमा नाबालिग गायिकाका बुवाले पनि बयान फेरेका छन् । नाबालिकाको बुवाले बयान फेर्दै जर्बजस्ती करणी नभएको बताएका छन। उनले उजुरीमा बलात्कार भने पनि….