Latest Posts

आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको हो ।

ओलीले सात जना गैरसांसदलाई मन्त्री बनाएका थिए

काठमाडौं, जेठ २३- नेकपा एकीकृत समाजवार्दी पार्टी बाट गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्रीमा सिफारिस भएसङै गैरसांसदको मुद्दा फेरी चर्चामा आएको छ। संविधानको धारा ७८ मा टेकेर ६ महिनासम्मका लागि गैरसांसदलाई मन्त्री….

एकीकृत समाजवादीका सबै मन्त्री सरकारबाट फिर्ता

काठमाडौं : नेकपा एकीकृत समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। नेकपा एकीकृत समाजवादीका तर्फबाट शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम,स्वास्थ्य तथा….

सर्वनाम शिक्षालयका होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप

२१ जेठ, काठमाडौं । काठमाडौं जोरपाटीमा रहेकोको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अभिभावकहरुले दुर्व्यवहारको घटना थाहा पाए पश्चात होस्टल पुगेर अनुसन्धान र….

नेपालको महिला क्रिकेट टोली ८ रनमा अलआउट

काठमाडौं: आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत खेलमा नेपालले यूएईसँग लज्जास्पद पराजय ब्यहोरेको छ। टस जितेर ब्याटीङमा उत्रिएको नेपाली टोलीले ८.१ ओभरमा सबै विकेट गुमाउँदै ८….

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं– बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्च उदालत, पोखराले सदर गरेको छ। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर….

पेट्रोल-डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

१९ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि नेपाल आयल निगमले डिजेल, पेट्रोल….

छात्रालाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल कारागार चलान

सुनसरी । एक नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजकुमार खड्का पुर्पक्षका लागि कारागार चलान भएका छन् । इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल समेत रहेका खड्कालाई केन्द्रीय….

कीर्तिपुर मेयरमा चुनाब हारेका लाई स्काऊटको संयोजक पद बाट हटाइयो की आफै हटे ?

काठमाडौं । नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजक पदमा शिवराम अर्याल नियुक्त भएका छन् । यस अगि भर्खरै सम्पन्न भएको स्थानीय चुनाबमा नेकपा एमालेको तर्फ बाट कीर्तीपुरको मेयर….

बौद्ध भिक्षु प्रकरणमा आक्रोशित भिडले कबड्डी ४ फिल्मको पोष्टर जलायो

काठमाडौं । पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेर चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले कबड्डी ४ फिल्मको पोष्टरजलाएका छन् । केहि दिन अगि….