Latest Posts

हिसान सुनसरीको अध्यक्षमा सागर भट्टराई, सचिवमा हेमन्त भण्डारी

धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीको पाँचौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । इटहरीमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा सागरप्रसाद भट्टराई र सचिबमा हेमन्त भण्डारी निर्वाचित भएका छन्….

भबिन्द्रले नेपाली टोलीबाट फुटबल नखेल्ने घोषणा, बिद्रोही खेलाडीलाई साथ दिएको संकेत

नेपाली फुटबल टोलीका अधिकांस खेलाडीले टीम बहिस्कार गरे पछि नेपाली टोली बाट खेल्ने अवसर पाएका गोलकिप्पर भबिन्द्रले नेपाली फुटबल टोली बहिस्कार गरेका छन। फेसबुकमा उनले नेपाली फुटबलमा हुने राजनितिको साटो….

तयार हुदै भरतपुरमा सत्तागठबन्धनले गर्ने चुनावी सभा स्थल

बैशाख २२ , चितवन । सत्ता गठबन्धन दलले आज आयोजना गर्न लागेको चुनावी सभा स्थल तयार हुदै छ । राती परेको वर्षाले कार्यक्रमस्थल डुबानमा परेको थियो ।स सबैको चासोमा रहेको….

बालकुमारी नर्सिङ कलेजमा लुटेराहरुको आक्रमण, दुई कर्मचारी घाइते

बैशाख १९ गते करिब साढे तिन बजेको समयमा बालकुमारी कलेजको नर्सिङ बिभाग नगर बन परिसरमा लुटेराहरुको आक्रमण बाट दुई कर्मचारी घाइते भएका छन। हातहतियार सहित प्रवेश गरेका आक्रमणकरीले कलेजका कर्मचारी….

भुवन केसी कांग्रेस प्रवेश

काठमाडौँ – उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारको रुपमा उठ्न लागेको हल्ला चलेका भुवन केसी कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहानै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै कांग्रेस….

धिरजप्रताप सिंह नेपाल प्रहरीको आईजीपी नियुक्त

काठमाडौँ– हालका आईजीपी शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप….

भरतपुरका काँग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलको चुनाव चिन्ह भुईकटहर

काठमाडौं । गठबन्धन विरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका जगन्नाग पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् । सत्ता गठबन्धनले भागवन्डा गरेर मेयर माओवादी केन्द्रलाई दिएपछि पौडेलले स्वतन्त्र उम्मेदवारी….

जगन्नाथले फिर्ता लिएनन् भरतपुर महानगरबाट मेयरकाे उम्मेदवारी

अन्ततःभरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेलले उम्मेदवारी फिर्ता लिएनन् । शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर….

जेठ दोस्रो सातादेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र

चितवन,बैशाख १४- आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि तयारी लगभग अंतिम चरणमा पुगेको जनाएको….

एलन मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सामाजिक संजाल ट्वीटर किन्ने भएका छन् । मस्कले मंगलबार सबै स्वामित्व ४४ अर्ब डलरमा किन्ने भएका हुन् । उनले ५४.२० डलर प्रति सेयरको दरले….